वाइसिएल नेपालले चुनावको मुखमा युवामुखी गित

381

काठमाडौं, १६ बैशाख । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले चुनावको मुखमा युवामुखी गित सार्वजनिक गरेको छ ।

जनवादी कलाकार तथा वाइसिएल नेपालका साँस्कृतिक विभाग प्रमुख नविन खड्का र लोकगायिका टिका पुनको स्वर रहेको गितका रचनाकार वाइसिएलका निबर्तमान महासचिव तथा संगठन विभाग प्रमुख दीपशिखा र गायक खड्का रहेका छन् ।

LEAVE A REPLY